राजले किन भने नगर्नु माफ मलाई

अहिलेका चर्चित गायक राज सिग्देलमा आवाजको नयाँ गजलको म्युजिक भिडियो सार्वजनिक भएको छ। “नगर्नु माफ” बोलको यो गजलमाअहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलले संगीत गर्नु भएको हो भने शब्द गीतकार नृपेश उप्रेतीको हो। आफ्नो गल्ती र अपराधको स्विकारोक्तीको यो गजल लेखन र भावको दृष्टिकोणले पृथक रहेको र सुन्ने हरकोहीले यसको पृथकता महशुस गर्न सक्ने गीतकार उप्रेती … Continue reading राजले किन भने नगर्नु माफ मलाई